धौलागिरि गाउँपालिकाद्धारा जनप्रतिनिधि, कृषक र पत्रकार पुरस्कृत

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको हो । समयमै योजनाको प्रभावकारी तथा गुणस्तरीय हिसाबले … Continue reading धौलागिरि गाउँपालिकाद्धारा जनप्रतिनिधि, कृषक र पत्रकार पुरस्कृत